ब्रेकिङ न्युज
प्युठानबाट बिरामी बोकेर काठमाडाैं आउँदै गरेकाे पिकअप त्रिशूलीमा खस्यो, तीन बेपत्ता
काठमाडौं,चितवन - प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट लु१च ९७३१ नम्बरको गाडी आज ...
आंशिक बदलीसहित केहि स्थानमा हिमपातको सम्भावना
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकि प्रदेशमा आंशिकदेख ...
आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं - सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।“नि ...
भारत र बंगलादेशमा उडान खुला गर्ने, भिजिट र अनअराइभल भिसामा नेपाल आउन अनुमति
काठमाडौं - सरकारले भारत र बंगलादेशमा नियमित व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै, भिजिट भिसा र अनअराइभल भिसामा पर्यटकहरूलाई नेपाल आउने विदेशीका लागि अनुमति दिने निर्णय ग ...
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ
काठमाडौ - नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण भक्तपुरका पूर्वकार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले न्यौपानेलाई बुधबार दिउँसो काठमाडौंको चन्डोलबाट पक्राउ गरेको हो ।सीआईबीका प्रमुख प्रहरी नाय ...
नेपालमा थप १ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि, एकैदिन २८ को मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो । ...

.gif)