ब्रेकिङ न्युज

मौसम: पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात ह ...

डिएपी मल पाइयो, युरिया अझै अभाव

काठमाडौं,लहान - डिएपी मल आएपछि सिरहामा आजदेखि रासायनिक मलको बिक्री वितरण सुरु भएको छ । गहुँबाली लगाउनै लाग्दासमेत मल नपाएपछि निराश बनेका सिरहाका किसानलाई लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङ कार्पोरेशनले डिएपी मलको बिक्री वितरण सुरु ग ...

कोरोना संक्रमणबाट पोखरामा ७६ वर्षीय पुरुषको मृत्यु

काठमाडौं,पोखरा - कोरोना भाइरसको संक्रमणको कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० का ७६ वर्षीय पुरूष रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।मंसिर ८ गते कोर ...

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन, मृत्यु भएका न्यौपानेलाई शहिद घोषणा गर्न माग

काठमाडौं ,महोत्तरी - महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि ५ जनाभन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी छ । तर, सडकमा प्रदर्शन भने भइरहेको छ ...

अर्थमन्त्री पौडेललाई बुटवलमा कालोझण्डा देखाइयो

काठमाडौं,बुटवल - मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री विष्णु पौडेललाई काँग्रेस कार्यकर्ताहले कालो झण्डा देखाएका छन् । काँग्रेसको भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले नेकपाका महासचिव समेत रहेका अर् ...

बडिगाड खोलामा ट्याक्सी खस्दा चालकको मृत्यु

काठमाडौं,बागलुङ - ढोरपाटन नगरपालिका–२ मा गए राति ट्याक्सी दुर्घटना हुँदा बडिगाड गाउँपालिका–६ का २८ वर्षीय चालक नकुल केसीको ज्यान गएको छ । बडिगाडबाट बुर्तिबाङ बजारतर्फ जाँदै गरेको ध१ज ५४२ नंको ट्याक्सी बडिगाड खोलामा खसी दुर्घटनामा परेको थियो ।दुर्घटना ...