ब्रेकिङ न्युज
स्पष्टिकरण सोधेको भोलीपल्ट बालुवाटार पुगे योगेश भट्टराई
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुमाथि कारबाहीको श्रृंखला चलिरहेको बेला नेता योगेश भट्टराई बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हु ...
अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टि ...
सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
काठमाडौं - संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । अन्य मुद्दाको चापको कारण सो मुद्धा हेर्न नभ्याइएको हो ।लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबार संवैधानिक इजलासक ...
नक्कली पीसीआर रिपोर्टको आशंकामा विमानस्थलबाट फर्काइयो १२२ यात्रु
काठमाडौं - वैदेशिक रोजगारका लागि विभिन्न देश जान लागेका १२२ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ ।यात्रुहरुको पीसीआर रिपोर्ट नक्कली हो की भन्ने शंका लागेपछि त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले उनीहरुलाई रोकेको हो । फर ...
१३ सयले बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ७ रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी स ...
सभामुख सापकोटाविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै
काठमाडौं - संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ । लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो । उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुद ...

.gif)