ब्रेकिङ न्युज
ओलीले बोलाए एमाले केन्द्रीय कमिटीको बैठक
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।वैशाख ६ गते बिहान ११ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। ओलीले समसायिक विषयमा पार्टीको धारणा त ...
‘परीक्षाहरु आइरहेको छ, तत्काल विद्यालय बन्द नगर्नू’
काठमाडौं - सरोकारवाला निकायहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयसँग सोमबार बिहान भएको छलफलमा र सरोकारवाला पक्षले यस्तो सुझाव दिएका हुन ...
मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्द गर्ने विषयमा निर्णय हुनसक्ने
काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठकका रुपमा सोमबार साँझ बस्न लागेको हो । आजको बैठकमा नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको बढ्दो जोखिम र नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुन ...
नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने
काठमाडौं - नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर् ...
जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन
काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन भएका छन् । शनिबारबाट सुरु भएको महाधिवेशनको अध्यक्ष र महासचिवबाहेक अरू पदको लागिमा निर्वाचन भएको थियो।सोमबार बिहान आएको निर्वाचनको मतपरिणाम अनुसार अध्यक्षमा सिके राउत सर्वसम्मत अध्यक्षमा चयन भ ...
६ महिनापछि प्रदेश-२ को प्रदेशसभा बैठक बस्दै
काठमाडौं - प्रदेश २ मा करीब छ महीनापछि आज प्रदेश सभाको बैठक बस्दैछ । प्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा छ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन शुरु गर्न लागिएको बताइएको छ । प्रदेशसभा संसद् सचिवालयका न ...

.gif)