ब्रेकिङ न्युज
‘कृषकका गुनासा हट्न समय लाग्छ’
काठमाडौं, चितवन - कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषक र उपभोक्ताबीचको दूरी हटेर जाने बताएका छन् ।सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कृषक र उपभोक्ताबीचको दूरी घटाउने गरी सरकारले काम गरिरहेको जानकारी दिए । उनले भने, “कृषकका गुना ...
चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै
काठमाडौं - चिनियाँ रक्षामन्त्री एवं पहिलो वरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै उनको भ्रमणको औपचारिक घोषणा गरेको हो ।परराष्ट्र मन्त्रालय र रक्षामन्त ...
नयाँ नेतृत्व चयनका लागि उद्योग वाणिज्य महासंघको मतदान सुरु
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज(शनिबार) मतदान हुुँदैछ ।महासंघको ५४ औं वार्षिक साधारणसभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव हुन लागेको हो । ६३ पदका लागि १ सय २७ जनाको उम्मेद ...
रुकुम पश्चिममा जन्ती बोकेको जिप दुर्घटना, ४ को मृत्यु
काठमाडौं - रुकुम पश्चिममा जन्ती सवार जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।आठबीसकोट नगरपालिका–७ को दाजेमा रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको हो।आठबीसकोट–२०, घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर् ...
'विजयबाबु स्मृति पत्रकारिता पुरस्कार-२०६८' गोकर्ण गौतमलाई
काठमाडौं - विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व. पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ । स्व. विजयबाबु खत्रीको नवौँ स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लि.का अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवं ...
काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए ८ सय २२ जना कोरोना संक्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बुधबार दिएको जानकारी अनुसार संक्रमित हुनेमा ३७९ महिला र ४४३ पुरुष रहेका छन् ।मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ ...

.gif)