ब्रेकिङ न्युज

मन्त्रिपरिषद्को बैठक बस्दै, विद्यालय बन्दबारे निर्णय हुनसक्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।प्रधानमन्त्री ओलीले बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालिसकेका छन् । आजको बैठकमा कोरोना संक्रमण रोकथामबारे छलफल त ...

एमाले महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दै, खनाल-नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं - सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो ।एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा र ...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, समर्थन फिर्ता लिने तयारी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको ...

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

काठमाडौं, वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् । प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले प्रहरीलाई साधन स्रोत ...

देश र जनताको हितमा काम गर्न कसैले रोक्न सक्दैन : सभामुख

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए । सं ...

नेप्सेमा ३५.८९ अङ्कको गिरावट

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२९ ले घटेर ...