ब्रेकिङ न्युज

‘पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएर जनयुद्धको नेतृत्व गरेँ’

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पृथ्वीनारायण शाहको युद्धकलाबाट प्रभावित भएको बताएका छन् ।पार्टी कार्यालय पेरिसडाँडामा आयोजित शहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले शाहकै युद्धकलाब ...

विद्युत् चोरी गर्नेबाट तीन लाख जरिवाना असुल

काठमाडौं, इनरुवा - सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–४ निवासी रामकुमार चौधरीले वितरण लाइनबाट डाइरेक्ट हुकिङ गरेर विद्युत्बाट सञ्चालन हुने सबै सामग्रीका लागि विद्युत् प्रयोग गर्दै आएका थिए ।विद्युत् हुकिङ गरेर प्रयोग गर्दा उनलाई महशुल तिर्नुपर्ने कुन ...

आज २६ औं जनयुद्ध दिवस मनाइँदै

काठमाडौं - तत्कालीन विद्रोही नेकपा माओवादी नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६ औं वर्षगाँठ मनाइँदैछ । २०५२ साल फागुन १ गते, अर्थात तत्कालीन माओवादीले सशस्त्र युद्ध थालेको दिनको स्मरणमा विभिन्न कार्यक्रम हुँदैछन् ।दिवसका अवसरमा काठमाडौँमा पार्टी मुख्य ...

आज काठमाडौंका यी स्थानमा बत्ती जाने

काठमाडौं - आज (शनिबार) काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।बानेश्वर वितरण केन्द्र ...

आफ्नो पक्षको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जाँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदैछन् ।आफू नेतृत्वको नेकपाले आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल जान लागेको स्रोतले बताएको छ । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।सभाको पूर्वसन्ध्यामा नेक ...

कटौती भएका चाडपर्व बिदा पुनः दिइनेछ : गृहमन्त्री

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् ।सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा ...