ब्रेकिङ न्युज

प्रतिनिधिसभाको अर्को बैठक बैशाख ७ गते बस्ने

काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक २०७८ बैशाख ७ गते बस्ने भएको छ । सोमबार बसेको बैठकको शुन्य र विशेष समयमा सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए । त्यस्तै, सोमबारको बैठकमा मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट पत्र सभामुख अग्निप्रसाद ...

माओवादी केन्द्रले चार प्रदेश सांसदलाई गर्‍यो कारबाही

काठमाडौं - नेकपा एमाले प्रवेश गरेका आफ्ना पार्टीका प्रदेश २ का चार जना प्रदेश सभा सदस्यलाई माओवादी केन्द्रले कारबाही गरेको छ। सोमबार बसेको प्रदेश सभाको बैठकमा सभामुख सरोज यादवले सो जानकारी दिएका हुन् । कारबाहीमा पर्नेमा प्रदेश सभा सदस्यहरु रामचन ...

संसद् बैठकको शून्य समय: कसले के भने ?

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (एमसिसी) लाई संसद्मा बहसमा ल्याउनपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।आजको बै ...

माधव नेपाल पक्षको सर्कुलर: पुस ५ कालो दिन, राष्ट्रिय भेलाको निर्णयअनुसार परिचालित हुनू’

काठमाडौं - नेकपा माधव नेपाल पक्षले प्रधानमन्त्री तथा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको कदमलाई कालो दिन भनेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय राष्ट्रिय भेलाका निर्णय र त्यसअघि र पछि भएका स्थायी तथा केन्द ...

भारतमा काेराेना कहर, मृत्यु हुनेको संख्या एक लाख ७० हजार नाघ्यो

काठमाडौं, एजेन्सी - भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।  कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरक ...

बुटवलमा तीनजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, रुपन्देही - बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।रुपन्देहीको तिलोत्तमा नग ...