आज प्रतिनिधि सभाको बैठक बस्दै खबर एक्सप्रेस २०७७-१२-३० ११:२४ मा प्रकाशित Total Shares: 275 काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बजे बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।यस्तै आजको सम्भावित कार्यक्रममा उक्त प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गर्ने कार्यसूचीमा राखिएको छ।
फेसबुक पेज Like गर्नुहोस