थप ३ सय ३ जनामा कोरोना संक्रमण, १४१ जना संक्रमणमुक्त
खबर एक्सप्रेस
२०७७-१२-२९ ०४:४० मा प्रकाशित
Total Shares: 351
काठमाडौं - नेपालमा कोरोना भाइरसका आज ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस