ब्रेकिङ न्युज

नेपालमा थप ११९ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा थप ११९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो सहित नेपालम ...

प्रदेश १ मा ओली पक्षका सांसदले गरे विरोध, अविश्वास प्रस्ताव दर्ता भएन

काठमाडौं - प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षले अवरुद्ध गरेको छ ।आइतबार अबेर गरी चलेको प्रदेश एकको संसद बैठक ओली पक्षकाले अवरोध गरेपछि स्थगित भएको छ। ओली पक्षका सांसदले उठेर विरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डा ...

निर्मला पन्त सम्झाउने बैतडी हत्याकाण्ड: घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न माग

काठमाडौं - बैतडीमा १७ वर्षीया किशोरीको बलात्कार पछि हत्या घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी दायरमा ल्याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले माग गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका दुईजना अध्यक्ष र नेपाली कांग्रेसका सभापति समेतले बैतडक ...

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरूद्ध खोप

काठमाडौं - पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हज ...

सभामुख सापकोटाको संवैधानिक आयोगमा नियुक्ति बदर मुद्दामाथि आज सुनुवाइ हुँदै

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।सभामुख सापकोटाले शुक्रबार अदालतमा आफैँ उपस्थित भएर संवैधानिक परिषद्‌मा भएको नियुक्ति बदर हुनुपर्ने रिट दर्ता गराएक ...

आज मौसम सफा रहने, बिहानै उपत्यकामा घाम लाग्यो

काठमाडौं - हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आशिक प्रभाव रहेको छ। आइतबार बिहानै काठमाडौं उपत्यकामा घाम लागेको छ । काठमाडौंको तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ ।महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका ...