ब्रेकिङ न्युज

नयाँ वर्षको अवसरमा मध्यपुरथिमिमा चार दिन सार्वजनिक बिदा

काठमाडौं, भक्तपुर - नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयवासीले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले प ...

सेतो मच्छेन्द्रनाथको रथयात्रा स्वास्थ्य मापदण्ड बमोजिम गर्ने तयारी

काठमाडौं - कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सेतो मच्छेन्द्रनाथको रथयात्रा गर्ने गरी रथ निर्माण शुरु गरिएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेत ...

आजबाट सर्वसाधरणलाई पनि कोरोनाविरुद्धको खोप

काठमाडौं - सरकारले सर्वसाधरणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई पनि खोप लगाउन शुरु गरेको हो ।यो उमेर समूहका सर्वसाधारणलाई चिनियाँ कम्पनीको कोभिड खोप भेर ...

नयाँ वर्षको दिन प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । पछिल्लो समय विकसीत राजनीतिक घटना, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसर पारेर बुधबार विहान ८ बजे देशबासील ...

घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा १ सय रुपैयाँले घटेर ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो  । ...

तत्काल शैक्षिक संस्था बन्द नगर्ने पक्षमा सरकार, स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड सार्वजनिक गरिने

काठमाडौं - सरकारले मुलुकमा कोरोना संक्रमणको जोखिम बढेपनि शैक्षिक संस्थालगायत कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने भएको छ । कोरोनाको बढ्दो जोखिमका विषयमा केन्द्रित भई प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तत्काल शैक ...