ब्रेकिङ न्युज

छिटो बहस सक्न कानुन व्यवसायीहरूलाई प्रधानन्यायधीश राणाको आग्रह

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरुको सुनुवाईको क्रममा शुक्रबार प्रधानन्यायधीश राणाले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका हुन्।१३ वटा ...

काठमाडौंमा प्रचण्ड-नेपाल पक्षको विशाल विरोध प्रदर्शन सुरु

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंमा सुरु भएको छ ।आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार म ...

घट्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा २ सयले घटेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको म ...

बर्दीमै तास खेल्ने १४ प्रहरी कारवाहीमा परे

काठमाडौं,सर्लाही - सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ ।प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ ...

वाग्मती प्रदेशसभाको बैठक आज, अविश्वास प्रस्तावमाथि छलफल हुने

काठमाडौं,मकवानपुर - वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि सामान्य छलफल प्रारम्भ हुने सो सचिवा ...

आज काठमाडौंमा नेकपाको शक्ति प्रदर्शन हुँदै,एक लाख बढी कार्यकर्ता उतार्ने दाबी

काठमाडौं - प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा (प्रचण्ड-माधव) पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । प्रदर्शनमा प्रदेश, जिल्ला र मोर्चा संगठनबाट कार्यकर्ता तथा नेताहरु सगभागी हुनेछन् ।प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख ...