ब्रेकिङ न्युज
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. रावल
काठमाडौं,कर्णाली - नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा. मङ्गल रावललाई जिम्मेवारी दिएको छ ।प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्र वाग्लेको चारवर्ष ...
ट्रान्समिटर पड्किएर होटलमा आगलागी, ४० लाख बराबरको क्षति
काठमाडौं,तनहुँ - जिल्लाको व्यास नगरपालिका-४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी का ...
दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु
काठमाडौं,कावासोती - पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्त ...
एकीकृत बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज मोरङ जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज मोरङ जाने भएका छन् । उर्लाबारीमा रहेको एकीकृत सन्थाल बस्तीको शिलान्यासका लागि प्रधानमन्त्री ओली मंगलबार त्यसतर्फ जान लागेका हुन्।प्रधानमन्त्री ओली दिउँसो २ बजे शिलान्यासका लागि पुगने कार्यक्रम छ । जनता आवास ...
चीनले नेपाललाई ८ लाख डोज खोप दिने
काठमाडौं - चीनले नेपाललाई थप तीन लाख डोज कोभिड–१९ को खोप दिने भएको छ । यससँगै चीनले कुल ८ लाख डोज खोप दिने भएको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार साँझ एक ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ...
ट्याक्टरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु
काठमाडौं,धादिङ - धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा विष्णु अधिकारीको ११ वर्षीया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ध ...

.gif)