ब्रेकिङ न्युज

काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो।त्यसमध्ये काठमाडौंका १ हजार ...

थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । यस ...

रेम्डिसिभिर औषधि आयात तथा बिक्रि-वितरणका लागि तीन कम्पनीलाई अनुमति

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र एक भारतीय कम्पनीलाई आयात तथा बिक्रि-वितरणका लागि अनुमति दिएको छ।मन्त्रालयले भारतमा रहेको हेट्रो ल्याब्स् लिमिटेड, ललितपुरमा रहेको यति फार्माकेम डिस्ट्रब्युर्टस प ...

बढ्यो सुनको मूल्य

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ४ सय रुपैयाँ रहेको छ।आज चाँदीको मूल्य भ ...

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सङ्क्रमितको मृत्यु

काठमाडौं,बुटवल - बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकार ...

मानव अधिकार उल्लङ्घन गर्ने २६८ जनाको नाम सार्वजनिक

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ ।आयोगका अध्यक्ष अनुपराज शर्माले विगत बीस वर्षमा गरेका सिफारिसको कार्यान्वयन अवस्थाको प्रतिवेदनबाट उक्त सङ्ख्य ...