ब्रेकिङ न्युज
नेपालमा थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो
काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको छ । ...
थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ४३ पुग्यो
काठमाडौं - नेपालमा बुधबार साँझ फेरि पनि २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लमा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पु ...
दार्चुलाको छाङ्गरूमा सशस्त्र प्रहरीको बीओपी स्थापना
काठमाडौं - दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ ।नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा बिओपी स्थापना गरिएको हो । लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि बुधबा ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकारलाई प्रवेशमा कडाइ
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएका कारण सर्तकता अपनाउन जरुरी रहेको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।बुधबार बसेको मन्त्रालयको उच्च अधिका ...
नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित फरार
वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत दुई जना कोरोना संक्रमित फरार भएका छन् ।अस्पताल स्रोतका अनुसार उपचारत कोरोना पोजेटिभ देखिएका राज नाथ यादव र जफर हवारी भागेका हुन् । उनीहरु मंगलबार भर्ना भएका थिए।उनीहरुको खोजीकार्य ...
थप दुई जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या २१९
काठमाडौं - नेपालमा थप दुई जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।नयाँ थपिएका संक्रमितमा नेपालगञ्ज र कपिलवस्तुका एक एक जना पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष् ...