ब्रेकिङ न्युज
प्रधानमन्त्रीविरुद्ध बालुवाटारमा प्रदर्शन, मानव अधिकारकर्मी पक्राउ
काठमाडौं - प्रधानमन्त्री केपी ओलीका संसद् विघटन गर्ने गलत कदमविरुद्ध प्रदर्शन गर्न बालुवाटार पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।आज बालुवाटार अगाडि विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित अन्यलाई धरपकड ...
टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु
काठमाडौं,महोत्तरी - जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ ...
प्रधानमन्त्री ओलीद्वारा राप्ती पुल उद्घाटन
काठमाडौं,दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङस्थित राप्ती नदीमा बनेको पक्की पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल उनले उद्घाटन ग ...
प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको तेस्रो चरणको आन्दोलनः २८ गते काठमाडौंमा वृहत प्रदर्शन
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड-माधव पक्षले २८ गते काठमाडौंमा पुनः वृहत विरोध प्रदर्शन गर्ने भएको छ ।सोमबार पत्रकार सम्मेलन गरेर प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको संघर्ष समितिले यही माघ १३ देखि २८ गतेसम्म आ ...
प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् ।धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुप ...
प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जाँदै
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै छन् ।दाङ देउखुरीस्थित राप्ती नदीमा ६ महिनाअघि निर्माण सम्पन्न भएको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली सोमबार दाङ जान लागेका हुन् ।उक्त पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दा ...

.gif)