ब्रेकिङ न्युज
थप ९ जनामा देखियो कोरोना, संक्रमितको संख्या २५८ पुग्यो
काठमाडौं - नेपालमा शुक्रबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।उनीहरु मकवानपुरका १ जना, बाँके नैनापुरका ८ जना छन्। यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ। ...
पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन पास
काठमाडौं - लकडाउनका कारण झापामा रहेको पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृह मन्त्रालयले पास नदिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले पास दिएपनि गृहले सो पास खारेज गरेको हो ।निजी भ्रमणका क्रममा झापा पुगेका पूर्व राजाले काठमाडौं आउन पासका लाग ...
थप तीन जनामा कोरोना, संक्रमितको संख्या २४९ पुग्यो
काठमाडौं - थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धाद ...
छाङरुमा सशस्त्र प्रहरी - दृढ सङ्कल्पका साथ सीतापुलबाट सीमा गस्ती
दार्चुला - राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका–१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ आजदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ ।मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ल ...
सवारीसाधनका सबै पास रद्द गर्ने निर्णय
काठमाडौं - सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि दिएको सबै पास रद्द गर्ने निर्णय गरेको छ ।गृह मन्त्रालयमा बिहीबार बसेको बैठकले शनिबारदेखि जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको स्रोतले बताएको ...
उपत्यकामा शुक्रबारदेखि लकडाउन थप कडाइ गरिने
काठमाडौं - काठमाडौं उपत्यकामा शुक्रबारदेखि लकडाउन थप कडाइ गरिने बताइएको छ ।बिहीबार गृह मन्त्रालयमा काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग भएको छलफलमा उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या बढेसँ ...