ब्रेकिङ न्युज
जुम्लाको गोठीगाउँमा आगलागी,२५ घर जलेर नष्ट
काठमाडौं,जुम्ला - तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि ...
नेपालमा कोरोनाविरुद्ध खोप अभियान आजदेखि
काठमाडौं - नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बुधबार बिहान खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ...
आफ्नै बुवाले गरे दुई वर्षीया छोरीको हत्या
काठमाडौं - आफ्नै बुवाले दुई वर्षीया छोरीको हत्या गरेका छन् । अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका– २ सीतापुर निवासी २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै छोरी सृष्टिको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाकाले जनाएको छ ।प्रहरीका अनुसार उनकी श्रीमती केही ...
प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्षको सिठ्ठी जुलुस
काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौमा सिठ्ठी जुलुस निकालेको छ ।केन्द्रीय संघर्ष समितिले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबार पहिलो दिन सो पक्षले सिठ्ठी जुलुस निकालेको हो ।लैनचौरबाट निस्किएको जुलुस अस ...
थपिए ३०३ संक्रमित, ६ जनाको मृत्यु
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
कांग्रेसद्वारा आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं - प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।बैठकले माघ १९ गते भातृ संगठन, २४ गते शुभेच्छुक संस् ...

.gif)