ब्रेकिङ न्युज

नेकपा नामको विवादमा फैसला मिति सर्‍यो

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फैसला आउने मिति सरेको छ ।पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द हुने भएपछि फैसला मिति सरेको हो । पूर्व ...

२२ गते ओली समूहको संसदीय दलको बैठक बस्ने

काठमाडौं - नेकपाको ओली समूहको संसदीय दलको बैठक २२ गते बस्ने भएको छ । फागुन २३ गतेबाट सुरु हुन लागेको पुर्नस्थापित प्रतिनिधि सभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन सो समूहको बैठक २२ गते बस्न लागेको हो ।प्रधानमन्त्री समेत रहेका सो समूहका अ ...

प्रधानमन्त्री बन्ने अफर आए छोडिन्‍नँ : देउवा

काठमाडौं,चितवन -  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री नमागेको तर अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन् । ‘मैले प्रधानतमन्त ...

मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

काठमाडौं - पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् ।अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भए ...

‘कोभिड-१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन्। मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीस ...

भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे प्रचण्डको प्रस्टीकरण: ‘मेरो नियत खराब थिएन’

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे दिएको अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन्।बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भिडियो काटेर गलत प्र ...