ब्रेकिङ न्युज

ओलीबाहेक सबै नेता तथा कार्यकर्ता एकताको पक्षमा छन् : वामदेव गौतम

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै नेता तथा कार्यकर्ता एकताको पक्षमा रहेको बताएका छन् ।बुधबार ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा ...

‘कोरोना खोपले केही असर गर्दैन ढुक्क भएर लगाउनुस्’

काठमाडौं - भारतले अनुदानमा दिएको १० लाख डोजको खोप अभियान आजबाट सुरु गरिएको छ । खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सुरु गर्नुभएको हो । कोरोना विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. साग ...

‘३ महिनाभित्र सबै नेपालीले कोरोना विरुद्धको खोप निःशुल्क पाउने छन्’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले निःशुल्क पाउने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप अभियान शुभारम्भ समारोहलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त् ...

घट्यो सुनको भाउ

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ७ सयले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल ...

प्रधानमन्त्री ओलीद्वारा नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौं - नेपालमा कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

काठमाडौं,बझाङ - बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ ।जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।छविसपाथिभेरा– ...