ब्रेकिङ न्युज

‘प्रतिपक्षी दलको नेता वेटिङ प्राइममिनिष्टर हो तर, मलाई चाहना छैन’

काठमाडौं - प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।शनिबार बूढानीलकण्ठमा आयोजित नेविसंघका पूर्व अध्यक्ष  नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै दे ...

३७ वर्षअघि नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं - ३७ वर्षअघि नेपालबाट चोरिएको ऐतिहासिक लक्ष्मीनारायण (वसुदेव–कमलाजा)को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का टिमोथी एन ड्युनह्यामले अमे ...

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् । ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएक ...

जनतालाई धम्क्याएर गरिने विकासको औचित्य छैन : खाँण

काठमाडौं, वुटवल - नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् । नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर् ...

आज ओली समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका सांसदको बैठक बस्न लागेको हो ।  यसअघि हिजो (शुक्रबार) मात्र प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष् ...

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं -  कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति ...