ब्रेकिङ न्युज
आज पनि घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा १ सयले घटेर ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल् ...
नेपालमा झन् बढ्दै भ्रष्टाचार, सुशासन सूचकांकमा खस्कियो ४ स्थान
काठमाडौं - ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको देखाएको छ ।भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल गत वर्षभन्दा ४ स्थान खस्किएको छ । गत वर्ष ३४ अंकसहित ...
आजदेखि स्वस्थानी व्रत शुरु
काठमाडौं - प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि शुरु गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चत ...
अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न अवहेलनाको अस्त्र !
काठमाडौं - चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरू धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो ।प्रारम्भिक ...
प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित
काठमाडौं - प्रतिनिधिसभा विघटनको कदमले संविधानको प्रस्तावना नै प्रभावित भएको बहसकर्ताले जिकिर गरेका छन् । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा चलिरहेको बहसका क्रममा बुधबार वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले विघटनका कारण संविधानका थुप्र ...
थप २८३ मा कोरोना, ३ को मृत्यु
काठमाडौं - थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४३८२ मा पिसिआर परीक्षण गर्दा २८३ जनामा कोरोना पुष्टि भएको हो।योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई ...

.gif)