ब्रेकिङ न्युज

स्वास्थ्य सुरक्षाका विधि अपनाएर सेतो मच्छेन्द्रनाथको रथयात्रा गरिने

काठमाडौं - कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर यस वर्ष वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हुने भएको छ ।गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी ...

दुई प्रदेश सांसदलाई पदमुक्त गर्न माओवादी केन्द्रको पत्राचार

काठमाडौं - पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई पत्रचार गरेको छ ।लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेका सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई पदबाट हटाउन माओव ...

काठमाडौंमा बसन्त मानन्धरको नेतृत्वमा एमालेको समानान्तर कमिटी

काठमाडौं - नेकपा एमालेको खनाल–नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भी ...

पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घन्टामा भक्तपुरमा ४, ललितपुरमा ८ र क ...

कर्णालीमा नेपाल पक्षले छोड्यो मुख्यमन्त्रीको साथ, नयाँ सरकार गठन गर्ने

काठमाडौं - माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन नगर्ने भएको छ । आइतबार माधवकुमार नेपाल पक्षका सांसदसहित बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठन गर्ने निर्णय गरेपछि सो पक्षले मुख्यम ...

प्रस्तावित न्यायाधीशद्वयको वैशाख ३ गते संसदीय सुनुवाइ

काठमाडौं, एजेन्सी - सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वयको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुुने भएको छ ।सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय कुुमार चुँडाल र नहकुल सुवेदीलाई सुनुवाइका लागि वैशाख ३ गते बोलाउने निर्णय गरेक ...