ब्रेकिङ न्युज

भोलि शिवरात्री, काठमाडौंका यी सवारी रुटहरु बन्द हुने

काठमाडौं - शिवरात्री पर्वका अवसरमा पूजा गर्न बिहीबार देशविदेशबाट लाखौं भक्तजन आउने हुँदा पशुपति मन्दिर आसपास क्षेत्रका सवारी रुट प्रभावित हुने भएको छ । त्यसैलाई मध्यनजर गर्दै यातायात आवागमन सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचना ज ...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

काठमाडौं - नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको डेपुटी गभर्नर पदमा गभर्नरको सिफारिसमा ढुंगाना र श्रेष्ठ डेपुटी गभर्नर नियुक्त गरेका हो । ढुंगाना डेपुट ...

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए संयुक्त कार्यदल

काठमाडौं - नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् ।कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन् । यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।यस ...

थप ५९ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...

यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची

काठमाडौं - प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ । भोली विभिन्न मन्त्रीहरुले अध्यादेश गर्ने कार्यसूची रहेको छ । आइतबार बसेको पहिलो बैठकमा माओ ...

एमाले र माओवादी केन्द्रलाई आयोगले भन्यो: ‘पुनः एकीकरण गर्ने भए १५ दिनभित्र आउनू’

काठमाडौं - निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।मंगलबार बसेको आयोगको बैठकले यसअघि आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई बदर गरेपछि दुई दललाई पुनः ए ...