ब्रेकिङ न्युज

अब कोरोनाविरुद्धको खोप ७ खालका दीर्घरोगीलाई

काठमाडौं - सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो ।मन्त्रालयका अनुसार श्वासप्रश्वासका दीर्घरोग ...

रेल चलाउन अब छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् ।धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सङ्घीय सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्मित नेपालक ...

कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन : रामचन्द्र पौडेल

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन्। कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका ...

नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

म्यानमारमा सैनिक ‘कू’, एक वर्षको लागि सङ्कटकाल घोषणा

काठमाडौं - म्यानमारमा सैनिक ‘कू’ भएको छ । सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ।सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो।गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार ...

देशकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उद्घाटन गर्दैछन् ।नेपाल विद्युत् प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । उद्घाटन कार्यक्रममा ऊर्जा, जल ...