ब्रेकिङ न्युज
माधव पक्षले भन्यो: ‘कर्णाली सरकारलाई दिएको समर्थन कायमै छ’
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन कायम रहेको बताएको छ । बुधबार दिउँसो बसेको केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता ब ...
कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने ओली पक्षकाे निर्णय
काठमाडौं, सुर्खेत - कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ ।बुधबार केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार रहेको छ ।सो ...
प्रधानमन्त्रीज्यू, समय छ भेलामा आइदिनुस्’
काठमाडौं - नेकपा एमालेकी नेता अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ललितपुरको सानेपामा जारी आफूहरुले आयोजना गरेको कार्यकर्ता भेलामा उपस्थित हुन आग्रह गरेकी छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यो ...
नवीन्द्रराज जोशीबारे आएको भ्रमपूर्ण समाचारप्रति परिवारको आपत्ति
काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य सम्बन्धमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सूचना र खबरप्रति उनको परिवारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नर्भिक अस्पतालमा उपचाररत नेता जोशीका स्वास्थ्यबारे भ्रमपूर ...
फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु
काठमाडौं,गलेश्वर - जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेल ...
बढ्याे सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ३ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ। तेजाव ...

.gif)