काठमाडौं उपत्यकामा थपिए ३ हजार ५९५ संक्रमित
खबर एक्सप्रेस
२०७८-०१-१९ ०४:४७ मा प्रकाशित
Total Shares: 396
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस