ब्रेकिङ न्युज

माधव-झलनाथ पक्षका सांसद पनि बालुवाटारको बैठकमा जाने

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि संसदीय दलको बैठकमा जाने भएका छन् । बिहीवार विहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले प्र ...

काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का

काठमाडौं  - काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का महशुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प जाँदा जिल्लाका केही स्थानमा धक्का ...

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ३ सयले बढेर ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ।  त ...

संसदीय दलको बैठकअघि खनाल-नेपाल पक्षका सांसदहरूको छुट्टै भेला

काठमाडौं  - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले सांसदहरुको भेला बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार विहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको ...

नेपाली कांग्रेसका नेता कोइरालाको निधन

काठमाडौं,विराटनगर - नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए ।  ...

एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीवार विहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक आव्हान गरेका हुन् । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अन ...