ब्रेकिङ न्युज
प्रचण्ड बने नेकपा संसदीय दलको नेता
काठमाडौं - नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । शुक्रबार पार्टीका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा ...
नेपाल नयाँ युगमा प्रवेश गर्याे : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँगको वार्ताले नेपाललाई नयाँ युगमा प्रवेश गराएको बताएका छन् ।नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव समूहसँगको वार्ता सहमतिमा गइसक ...
सरकारसँगको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौंः विप्लव
काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूह ...
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं - सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ ।शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहक ...
अर्थमन्त्री पौडेललाई लक्षित गर्दै रुपन्देहीमा ढुंगा प्रहार
काठमाडौं - रुपन्देहीमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै ढुंगा प्रहार भएको छ । मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै शुक्रबार ढुंगा प्रहार भएको हो ।ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको ...
बालुवाटार पुगे विप्लव
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ बालुवाटार पुगेका छन् ।शुक्रबार बिहान नवलपरासीबाट काठमाडौं आएका उनी केहिबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । त्यसअघि उनले आफ्नै पार्टीका नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओल ...

.gif)