ब्रेकिङ न्युज
कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छः गगन थापा
काठमाडौं, सर्लाही - नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस आफैंले अविश्वास प्रस्ताव ल्याउनुपर्ने बताएका छन्। बिहीबार नेपाल प्रेस युनियन सर्लाहीले सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाटमा ...
प्रतिबन्ध फुकुवा, भाेली प्रधानमन्त्री र विप्लवले एकै समारोहलाई सम्बोधन गर्ने
काठमाडौंं - सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, ...
‘मलाई मधेशमा पस्न नदिए हुन्छ, तर खेत-खेतमा पठाउने पानी नरोक्नू’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मधेसका खेत-खेतमा पठाउने पानी नरोक्न आग्रह गरेका छन् । बिहीबार सुनकोशी मरिन डाइभर्सन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म मुख्यमन्त्रीमार्फत् मधेशलाई भ ...
थप १०७ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै
काठमाडौं - आज दिउँसो ३ बजे बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाले बैठक डाकेका हुन् । ...
दोभान बजारको आगलागीले ४० करोड क्षति
काठमाडौं - ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २ ...

.gif)