ब्रेकिङ न्युज

देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् ।प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा)नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको शुक्रबार राति उ ...

राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

काठमाडौं - वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्।१५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको 'इन्टरनेसनल वुमेन अफ करेज' अवार्ड जितेकी हुन्।राष्ट्रपति भण्ड ...

प्रवीण बाँस्तोला मृत्यु प्रकरणः फरार दुई जना पक्राउ

काठमाडाैं - उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार रहेका दुई जना पक्राउ परेका छन् । प्रहरीले उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेललाई शुक्रबार साँझ भैरहवाबाट पक्राउ गरेको इ ...

‘प्रतिपक्षी दलको नेता वेटिङ प्राइममिनिष्टर हो तर, मलाई चाहना छैन’

काठमाडौं - प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।शनिबार बूढानीलकण्ठमा आयोजित नेविसंघका पूर्व अध्यक्ष  नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै दे ...

३७ वर्षअघि नेपालबाट चोरिएको ऐतिहासिक मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

काठमाडौं - ३७ वर्षअघि नेपालबाट चोरिएको ऐतिहासिक लक्ष्मीनारायण (वसुदेव–कमलाजा)को मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।सन् १९८४ मा नेपालबाट चोरिएको उक्त मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का टिमोथी एन ड्युनह्यामले अमे ...

ओली समूहको संसदीय दलको बैठकमा वामदेव गौतम नजाने

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका छन् । ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार साँझ गौतमकै निवास भैँसीपाटीमा पुगेर संसदीय दलको बैठकमा आउन निम्तो दिएक ...