ब्रेकिङ न्युज

प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलिदेखि सुरु

काठमाडौं - सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि सुरुवात हुँदै छ । संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाक ...

नेकपा ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं - नेकपा ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सुरु भएको छ । प्रतिनिधिसभा बैठकको रणनीति तय गर्न ओली समूहले बैठक राखेको हो । ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहे ...

थप ४७ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३५३५ मा पिसिआर गर्दा  ४७ जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको संख् ...

विप्लवलाई स्वागत गर्न प्रतिक्षारत छु : प्रचण्ड

काठमाडौं - नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई  पार्टीमा स्वागत गर्न प्रतिक्षारत् रहेको बताएका छन् । शनिबार पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले विप्लव न ...

प्रधानमन्त्री ओलीले भोलि कोरोना विरुद्धको खोप लगाउने

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले ...

माैसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं - देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले आज प्रदेश एक, वाग्मती, गण्डकी र पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली ...