ब्रेकिङ न्युज

नेपालमा पनि नयाँ प्रजातिको कोरोना भेटिएको आशंका

काठमाडौं - नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस देखा परेको छ । बेलायतबाट फर्केका तीनजना नेपालीमा बेलायतमा विकसित कोरोना भाइरसको ‘नयाँ भेरिएन्ट’को संक्रमण भएको संकेत देखिएको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार राष्ट्रिय जनस्वास्थ्य ...

काठमाडौं उपत्यकालाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो ?

काठमाडौं - मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पु-याउनेसम्मको स्तरमा पुगेको हो ।मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटी ...

संसद् विघटनविरुद्धको मुद्दामा आजबाट सुनुवाइ सुरु हुँदै

काठमाडौ - संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ हुँदैछ ।गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधा ...

विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका छन् । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर ...

प्रदेश २ काे नेकपा संसदीय दलको नेतामा शत्रुधन

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन् । संसदीय दलको नेतामा उनको एकल उम्मेदवारी परेपछि मङ्गलबार उनी दलको नेतामा निर्विरोध रूपमा चयन भएका हुन् ।यसअघि संसदीय दलको नेता रहेका सत्यनाराय ...

थप ५२२ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...