पूर्वरानी कोमल आइसियूमा भर्ना
खबर एक्सप्रेस
२०७८-०१-१६ १०:४७ मा प्रकाशित
Total Shares: 375
काठमाडौं - कोरोना संक्रमित पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई आइसियुमा भर्ना गरिएको छ । कोरोना संक्रमण भएपछि केही दिन अगाडि नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएकी उनलाई आइसियुमा सिफ्ट गरिएको हो ।
उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ । यसबारे थप रिपोर्ट आउन बाँकी रहेको छ ।
उता पुर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस