ब्रेकिङ न्युज
टर्कीबाट ल्याइएका ओखरको बिरुवा कृषकलाई वितरण
काठमाडौं, रुकुम - रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् ।पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा ...
नेकपा नामको विवादमा फैसला मिति सर्यो
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा फैसला आउने मिति सरेको छ ।पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत र विशेष अदालत लगायत बन्द हुने भएपछि फैसला मिति सरेको हो । पूर्व ...
२२ गते ओली समूहको संसदीय दलको बैठक बस्ने
काठमाडौं - नेकपाको ओली समूहको संसदीय दलको बैठक २२ गते बस्ने भएको छ । फागुन २३ गतेबाट सुरु हुन लागेको पुर्नस्थापित प्रतिनिधि सभा अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन सो समूहको बैठक २२ गते बस्न लागेको हो ।प्रधानमन्त्री समेत रहेका सो समूहका अ ...
प्रधानमन्त्री बन्ने अफर आए छोडिन्नँ : देउवा
काठमाडौं,चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री नमागेको तर अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन् । ‘मैले प्रधानतमन्त ...
मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ
काठमाडौं - पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् ।अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भए ...
‘कोभिड-१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गरेका छन्। मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीस ...

.gif)