ब्रेकिङ न्युज

जनतालाई धम्क्याएर गरिने विकासको औचित्य छैन : खाँण

काठमाडौं, वुटवल - नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले स्थानीय जनताको सहमतिविपरीत अर्थमन्त्री विष्णु पौडेलले जबरजस्ती मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको भन्दै विरोध जनाएका छन् । नेता खाँणले प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि बसोबास गर् ...

आज ओली समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका सांसदको बैठक बस्न लागेको हो ।  यसअघि हिजो (शुक्रबार) मात्र प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष् ...

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं -  कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति ...

वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्।शुक्रबार साँझ प्रधानमन्त्री ओली उपाध्यक्ष गौतमलाई भेट्न भैंसेपाटीस्थित निवासमा पुगेका हुन् । भेटमा नेताहरु सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज ...

निर्वाचन आयोगलाई प्रचण्ड-नेपाल पक्षको पत्र : विवाद छिटो निरुपण होस्

काठमाडौं - नेकपा प्रचण्ड–माधव पक्षले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।  शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो । आज ...

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु ‘सेफ ल्याण्डिङ’ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अब  नेपालमा कुनै हिंसात्मक द्वन्द्व नरहेको बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै प्रधानमन्त्र ...