ब्रेकिङ न्युज
आज प्रम ओलीले कोभिड–१९ विरुद्धको खोप लगाउने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा उक्त जानकारी दिएका हुन् ...
पुनर्स्थापित संसद्को पहिलो बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं - प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ गते पुनर्स्थापित गरेपछि पहिलो पटक आइतबार बैठक बस्न लागेको हो । बैठक ...
गोदावरी पत्रकार मञ्चको पूर्ण कार्यसमिति चयन
काठमाडौं, कैलाली - कैलालीको अत्तरियामा रहेका बिभिन्न मिडियामा आबद्ध क्रियाशिल पत्रकारहरुको साझा मञ्च गोदावरी पत्रकार मञ्चको पूर्ण कार्य समिति चयन गरिएको छ ।आज सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एबम् पर्यटकीयस्थल गोदावरी बसेको अत्तरियाका कृयशिल पत्रक ...
ओली समूहको संसदीय दलको बैठकमा ११५ सांसद उपिस्थत भएकाे दावी
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई निर्देशन दिँदै भने- ‘हामी हतारिनुपर्ने केही छैन । सरकार ढल्दैन । तपाईंहरु ढुक्क हुनुह ...
मेलम्ची खानेपानी सुन्दरी जल आइपुग्यो
काठमाडौं - बहुप्रतीक्षित मेलम्ची खानेपानी पहिलोपटक सुन्दरी जल आइपुगेको छ । शनिबार आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् ।गत फागुन १० गते परीक्षणका लागि हालिएको पानी साढे २६ किलोमिटर ...
संसद्का गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दावी गरिएको छ ।बैठकमा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिवि ...

.gif)