ब्रेकिङ न्युज

थप २५९ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा ...

भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु : प्रधानमन्त्री ओली

काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन्। आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।‘म भारतसँग साँचो अ ...

अर्थमन्त्रीको आग्रह स्थानीय तहमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न सहयोग गरौं

काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेप ...

अब १ घण्टाभित्र चिनियाँ बोर्डरमा पुग्छौंः प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा जस्तो विकास कसैको पालामा पनि नभएको बताएका छन् । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले दुवै पटक सरकारको नेतृत्व गर्दा विकास निर्माणमा क्रमभंगता गरेको दावी गरेका हुन् । ...

नेकपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।आइतबार दिउँसो ३ बजे पार्टी मुख्यालय पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको स्रोतले बताएको छ । आजको बैठकमा आन्दोलनलाई प्रभावकारी बनाउने कार्ययोजना बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ ...

माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं - सरकारले माघे संक्रान्ति पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै, आजकै बैठकले राष्ट्रिय सभाको जारी हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिससमेत गरेको छ । ...