ब्रेकिङ न्युज

संसद सचिवालयले दर्ता गर्‍यो प्रचण्ड-नेपाल पक्षको निर्णय

काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता परिवर्तन गरेको निर्णय संसद सचिवालयले दर्ता गरेको छ । आइतबार प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्‍पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेकपाका नेता झलनाथ खनाल लगायतका नेताहरूले संसदीय दलको निर्ण ...

प्रतिनिधिसभा बैठकअघि प्रचण्ड-नेपालले भेटे सभामुखलाई

काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।प्रतिनिधिसभा बैठक बस्नुअघि आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन् । सभामुखसँगको ...

नारायणगढ-मुग्लिन सडक आजदेखि एक साता दिउँसो बन्द हुने

काठमाडौं, चितवन - पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर् ...

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। आइतबार बिहान शिक्षण ...

कोभ्याक्स सुविधाको तीन लाख ४८ हजार खोप आज नेपाल आउँदै

काठमाडौं - कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप आज नेपाल आइपुग्नेछ । सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र ...

नेकपा कसको ? आज फैसला सुनाउँदै सर्वोच्च

काठमाडौं - सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आज सुनाउँदैछ । न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते गत विहिबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद ...