ब्रेकिङ न्युज

सर्वोच्चको फैसला प्राप्त भयो : निर्वाचन आयोग

काठमाडौं - निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आज गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ ...

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले सूचना टाँसेर जानकारी दिएका हुन् । पाँच वर्षे क ...

कोरोनाबाट विदेशमा थप दुई जनाको निधन

काठमाडौं - कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए  । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ् ...

कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

काठमाडौं - नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको टर्किस एयरलाइन्सको विमान आइतबार काठमाडौं आइपुगेको हो ।स्वास्थ्य म ...

सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन्।संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले सर्वोच्चले नेपाल कम ...

ऋषि कट्टेलको नेकपाले पायो आधिकारिकता, ओली-प्रचण्डको खारेज

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सम्बन्धी विवादको मुद्धा ऋषि कट्टेलले जितेका छन् । आइतबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको ...