ब्रेकिङ न्युज

नेपालगञ्जमा थप तीन जना सङ्क्रमितको मृत्यु

काठमाडौं, नेपालगन्ज - नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ वर्षीय पुरुषको उपचारका क्रममा ...

झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं - पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।  अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षणमा खनालको शनिवार रिपोर्ट पोजेटिभ आएको हो । सुरुमा काठमाडौं स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कले ...

थप ‍‍५ हजार ७०६ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा शनिबार थप ५ हजार ७६३  जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुस ...

अघिल्लो वर्ष बन्द रहेको यार्सापाटन यस वर्ष खोल्ने निर्णय

काठमाडौं, डोल्पा - अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर ...

सरकारको विज्ञप्तिले त्रास फैलायोः वर्षमान पुन

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको विज्ञप्तिले त्रास फैलाएको बताएका छन् । उनले कोरोना रोकथाम तथा न्युनिकरणमा लाग्नुपर्ने सरकारले गम्भीर लापरबाही गरेको भन्दै सरकारको विज्ञप्तीमा त्रास फैलाएको बताएका हुन् ।सरकारले नै लापरबाही ...

दैनिक साढे ५ हजारलाई कोरोना पुष्टि हुँदैमा सरकारले लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण : विवेकशील साझा

काठमाडौं - विवेकशील साझा पार्टीले कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको भन्दै सरकारले हात उठाएकोप्रति आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टीका प्रवक्ता शरदराज पाठकले बिरामील ...