ब्रेकिङ न्युज
शौचालयमा लडेका संविधानसभा सदस्य खड्काको मृत्यु
काठमाडौं, भक्तपुर - नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आइतबार मृत्यु भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रामे ...
सिन्धुलीमा कोरोनाबाट वृद्धाको मृत्यु, दुई पालिकामा लकडाउन
काठमाडौं, सिन्धुली - कोरोना सङ्क्रमित एक वृद्धाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणपछि होमआइसोलेसनमा बस्दै आएकी एक वृद्धाको मृत्यु भएको हो । सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोख्रेलले तीनपाटन गाउँपालिका–२ की ८० वर्षीया महिलाको कोरोना सङ्क् ...
‘अविश्वास प्रस्ताव छल्न राजीनामाको नाटक गर्नु संविधानको ठाडो उल्लंघन’
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय भएको बताएका छन् । सभापति देउवाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर लुम्बिनी प्रदेशमा आज भएको समग्र ...
वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस, प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
काठमाडौं - सरकारले वैशाख २७ गते संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् । ...
सुदूरपश्चिममा आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं, सुदुरपश्चिम - सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम् ...
पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालमा कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूसहित श्रीमतीमा पनि संक्रमण देखिएको जानकारी दिएका हुन् । ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई को ...

.gif)