ब्रेकिङ न्युज

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं - प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णयगरेपछि आवश् ...

चितवनमा छैन अक्सिजनको अभाव

काठमाडौं, चितवन - कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जि ...

कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख राहत दिइने प्रदेश सरकारको निर्णय

काठमाडौं, सुर्खेत - कर्णाली प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेका परिवारलाई एक लाख रूपैयाँ दिने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट कोरोनाको कारण मुत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रति मृतक एक लाखका दरले रकम उपलब्ध गराउन ...

कति छ आज सुनचाँदी प्रतितोला ?

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी स ...

धादिङको एक विद्यालयमा अज्ञात समूहद्वारा आगजनी

काठमाडौं,धादिङवेशी - धादिङको एक विद्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा रहेको श्री शिङगला देवी माध्यामिक विद्यालयमा अज्ञात समुहले आगजनी गरेको हो ।आगलागीबाट दुई कोठे आफिस कोठा र दुई कोठे पुस्तकालयमा क्षति पुगेको छ ...

धनगढीमा कोरोनाबाट थप चारको मृत्यु

काठमाडौं,धनगढी - कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा  लम्कीचुहा नगरपालिका –१ का ३८ वर्षीय पुरुष र लम्किचुहा  –१० की ३५ वर्षीया महिला  छन् । ती ...