ब्रेकिङ न्युज

काठमाडौंको सीतापाइलमा २२ वर्षीया युवतीमाथि एसिड प्रहार

काठमाडौं - राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ ।दही किन्न भनेर घरबाट निस्किएकी कार्कीमाथि बिहिबार साँझ एसिड प्रहार भएको हो । उनको अनुहारमा एसिड परेको ...

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा थपिए १४७ संक्रमित, १५६ जना निको भएर घर फर्किए

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रम ...

रञ्जन कोइराला रिहाइ प्रकरणः सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जाने

काठमाडौं - आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय पुनरावलोकनमा जाने भएको छ ।बिहीबार महान्यायाधिवक्ता कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका ...

श्रीमतीको हत्या कसुरमा जेल परेका पूर्वडीआईजी कोइराला रिहा

काठमाडौं - सशस्त्र प्रहरी बलका पूर्वडीआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या अभियोगमा जेल परेका कोइराला बिहिबार डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । सर्वोच्च अदालतको आदेश बमोजिम कोइरालाले ८ वर्ष ६ महिना कैद सजाय भुक् ...

चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा

काठमाडौं - झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ ।पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा ...

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख १२ हजार नाघ्यो

काठमाडौं - कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ६ लाख १२ हजार ५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार ...