काठमाडौं उपत्यकामा थपिए ३११३ संक्रमित, देशभर कुन जिल्लामा कति ?
खबर एक्सप्रेस
२०७८-०१-२५ ०५:४५ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार २७० जना, भक्तपुरमा ३ सय ८१ जना र ललितपुरमा ४ सय ६२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा संक्रमण पुष्टि भएको छ ।
फेसबुक पेज Like गर्नुहोस