काठमाडौं - सगरमाथा आरोहण गरेर फर्किने क्रममा  दुई जना विदशी नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउ रहेका छन् । उनीहरु आरोहण गरेर फर्किने क्रममा बिहीबार बिहान मृत्यु भएको हो । 

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान अध्यक्ष खुम बहादुर सुवेदीले दिएको जानकारी अनुसार  आरोहण गरेर फर्किने क्रममा चिप्लिएर मृत्यु भएको हो ।