ब्रेकिङ न्युज
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने
काठमाडौं,कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक ...
एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन्ः प्रम ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भन्दै कराउने गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुन नपाएका एकथरीले प्रतिगम ...
२४ घण्टामा थप ६०३ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर र एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा थप ६०३ जनामा संक्रमण पुष्ट ...
नागरिकता लिनासाथ मतदाता नामावलीमा नाम दर्ता गराउनुस् : आयोग
काठमाडौं - निर्वाचन आयोगले नेपाली नागरिकता प्राप्त गरेर पनि मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी व्यक्तिलाई जिल्ला निर्वाचन कार्यालयमा गई फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरेको छ । नयाँ वर्ष २०७८ का अवसरमा समस्त मतदातामा शुुभकामना ...
प्युठान दुर्घटनाः मृतकको संख्या ५ पुग्यो
काठमाडौं,प्युठान - प्युठानमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ५ पुगेको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटना हुँदा मृतकको संख्या ५ पुगेको हो ।बुधबार बिहान लु१ज १६५५ नं. को जिप प्युठानको रुमाले भन्ने स ...
राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा मानपदवी, अलङ्कार र पदक गत चैत २७ गते वितरण गर्न बा ...

.gif)