ब्रेकिङ न्युज

सर्वोच्चको फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ: प्रचण्ड

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन्।संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिएका प्रचण्डले सर्वोच्चले नेपाल कम ...

ऋषि कट्टेलको नेकपाले पायो आधिकारिकता, ओली-प्रचण्डको खारेज

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सम्बन्धी विवादको मुद्धा ऋषि कट्टेलले जितेका छन् । आइतबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको ...

संसद सचिवालयले दर्ता गर्‍यो प्रचण्ड-नेपाल पक्षको निर्णय

काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता परिवर्तन गरेको निर्णय संसद सचिवालयले दर्ता गरेको छ । आइतबार प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्‍पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेकपाका नेता झलनाथ खनाल लगायतका नेताहरूले संसदीय दलको निर्ण ...

प्रतिनिधिसभा बैठकअघि प्रचण्ड-नेपालले भेटे सभामुखलाई

काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटेका छन् ।प्रतिनिधिसभा बैठक बस्नुअघि आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन् । सभामुखसँगको ...

नारायणगढ-मुग्लिन सडक आजदेखि एक साता दिउँसो बन्द हुने

काठमाडौं, चितवन - पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर् ...

प्रधानमन्त्री ओलीले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन्।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। आइतबार बिहान शिक्षण ...