ब्रेकिङ न्युज
प्रचण्डले समर्थन फिर्ता लिए पनि बहुमत पुर्याउन सक्छौँ : ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफू विश्वासको मत लिने बताएका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले यस्तो बताएका हुन् । उनले सोहीअनुसार सरकारलाई अघि बढा ...
‘निर्मलाका हत्यारालाई छिट्टै कानूनीमा दायरमा ल्याउँछौ’
काठमाडौं, मार्तडी - सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्तका हत्यारा अनुसन्धानपछि छिट्टै कानूनीमा दायरमा ल्याइने बताएका छन् । समुदायसँग प्रहरी साझेदारी कार्यक्रमको सरोकारवाला निकायसँगक ...
सर्वोच्चको फैसला प्राप्त भयो : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आज गरेको फैसला कार्यालय समयमा नै प्राप्त भई दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ ...
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले सूचना टाँसेर जानकारी दिएका हुन् । पाँच वर्षे क ...
कोरोनाबाट विदेशमा थप दुई जनाको निधन
काठमाडौं - कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ् ...
कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो
काठमाडौं - नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ ।सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको टर्किस एयरलाइन्सको विमान आइतबार काठमाडौं आइपुगेको हो ।स्वास्थ्य म ...

.gif)